काठमाडौँ  । डल्लुस्थित नेकपाका वरिष्ठ नेता झलनाथ खनालको निवासमा प्रदर्शनकारीहरूले मंगलबार आगजनी गरेका छन्। घटनाले राजधानी नजिकैको क्षेत्रमा सुरक्षा चुनौती बढाएको छ।

प्रदर्शनकारीहरूले घरको मुख्य ढोका र झ्याल तोड्दै फर्निचरमा आगो लगाएका थिए। दमकल र सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगे पनि आगो नियन्त्रणमा लिन केही समय लागेको बताइएको छ। प्रशासनले प्रभावित क्षेत्रको सुरक्षा कडा बनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय