काठमाडौं । धादिङबाट कालिमाटी जाँदै गरेको तरकारी गाडी थानकोटको त्रिभुवन पार्क अगाडी दुर्घटना भएको छ ।

बा. प्रदेश ०३, ००१प ०९६३ नम्बरको टाटा मोवाइल गाडी तरकारी बोकेर कालिमाटी जाँदै थियो । गाडी तीब्र गतिमा हुँदा ट्रनिमा अनियन्त्रित हुन पुग्दा दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शी श्याम केसीले जनाएका छन् ।

दुर्घटनामा चालक घाइते भएको र उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय