काठमाडौं । पश्चिमी वायुको प्रभावले गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान तराई तथा उपत्यकाको अधिकांश स्थानमा हुस्सु तथा कुहिरोको लागेको जनाएको छ ।

दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने छ भने राति हिमाली भू–भागको केही स्थानमा आंशिक बदलीको सम्भावना छ ।

हुस्सु तथा कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय