काठमाडौं । पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ भने तराईको केही स्थानमा हुस्सु लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, देशको केही पहाडी भू–भागमा चट्याङसहित हल्का वर्षा हुनुका साथै हिमाली भूभागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय