काठमाडौं । धरानमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । को.१ ख ७११९ नम्बरको स्कुल बस धरानको जिरो प्वाइन्टमा दुर्घटना भएको हो ।
दुर्घटनामा ४ जनाको मृत्युभएको छ भने १२ जना घाइते भएका छन् । घाईतेको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






