काठमाडौं । अविरल वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा सोमबार बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ । हाल सो सडकमा एकतर्फी मात्र यायातात सेवा सञ्चालित छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिएको छ । थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय