काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेपालको आईसीयूमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरले नेपालको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ ।
नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित हुनुहुन्छ ।






