काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल कैलाश पर्वत र मानसरोवर जानुभएको छ ।

प्रधानमन्त्री दाहाल तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवर गएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुग्नुभएको थियो । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किनु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय