काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।
धनकुटा घर भएका पारुहाङ उथुमी राईको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।



यसअघि मृत्यु हुनेमा करिब २२ वर्षीय युवक छन् । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७७ जना घाइते भएका छन् । घाइतेहरुको शिविल अस्पतालमा उपचार भइरहेको छ ।



