काठमाडौं । नेता बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गर्ने संकेत दिनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पूर्वमन्त्री गौतम र पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भएको हो ।

भेटमा पुराना संस्मरणहरु पुनःजीवित गर्दै नयाँ पाइला सँगैअघि बढाउने विषयमा छलफल भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय