पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको उनासी पुलमा याुत्रबस दुर्घटना भएको छ ।

काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस गएराति अनियन्त्रित भई पुलबाट आठ मिटर तल खसेको थियो । दुर्घटनामा ४३ जना घाइते भएका छन् भने आठजनाको अवस्था गम्भीर रहेको छ । घाइतेको स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय