काठमाडौं । ब्रम्हचारिणी : आश्विन शुक्ल द्वीतियाका दिन ब्रम्हचारिणीको पूजा गरिन्छ । यस क्रममा जपिने मन्त्र
दधना करपपद्माभ्यांक्षमालाकमण्डलू ।
देवीप्रसीदतु मयी ब्रम्हाचारिण्यनुत्तमा ।।



यसको अर्थ ब्रम्हचारिणी नव दुर्गामा दोस्री माता हुन् । देवी ब्रम्हचारिणीको स्वरूप अद्भुत र दिव्य छ । माताको दाहिने हातमा रूद्राक्षको माला र बायाँ हातमा कमण्डलु रहेको छ ।



