काठमाडौं । अनुसन्धानले गतिलिने र सहकारीको १४ करोड रकम अपचलनमा धनराजको भूमिका खुल्ने विश्वास प्रहरीले गरेको छ । मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा फरार भएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी गएराति काठमाडौं ल्याइएको हो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले पनि यही सहकारीको पैसा हिनामिना गरेको भन्दै नाम मुछिएको छ ।

सहकारीको रकम हिनामिनाका मुख्य आरोपी धनराजकै पूर्वपत्नी ज्योति गुरूङ र अर्का आरोपी ज्योतिबहादुर भण्डारी पक्राउ नहुँदा अनुसन्धानले गति लिन सकेको थिएन । भण्डारी पक्राउ परेसँगै अब अनुसन्धानले गतिलिने र सहकारीको १४ करोड रकम अपचलनमा धनराजको भूमिका खुल्ने विश्वास प्रहरीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय