काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने योजना नभएको बताउनु भएको छ । त्रिभुवन विमानस्थलमा मन्त्री देउवाले आफ्नो भ्रमणको उद्देश्य मोदीसँग भेट्ने नरहेकोले भेट नभएको जानकारी दिनुभयो ।

भारतले नेपालको लोकतान्त्रिक प्रकियामा फरक मत नराखेकोले बाहिर चर्चा भए जस्तो कुनै विरोध नरहेको उल्लेख गर्नुभयो । उहाँले चार दिन धार्मिक भ्रमणमा रहेको र तीन दिन होलीको बिदाले समय आफ्नो भ्रमण केही दिन लामो भएको उल्लेख गर्नुभयो ।

फागुन २६ गते भारत पुग्नुभएकी मन्त्री राणा १२ दिनपछि स्वदेश फर्किनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय