काठमाडौँ महानगरपालिकाले कपनमा खहरे खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउन शुरु गरेको छ । काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो । काठमाडौं महानगर– ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेको छ ।

बुढानिल कण्ठ नगरपालिकका वडा नम्बर ७ का वडा अध्यक्ष नवराज भट्टराईले महानगरपालिकाले कुनै जानकारी नदिई संरचना भत्काउन खोजेकाले आफूहरुले अवरोध गर्नुपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय