काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मानव बेचबिखन नियन्त्रणमा लागि परेको बताउनु भएको छ । मावन बेचबिखन विरुद्धको १७औं राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उहाँले सामूहिक प्रयासबाटमात्रै मानव बेचबिखन नियन्त्रण हुने भएकाले सरोकारवालाहरुसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


भारतसँगको खुला सिमानाका कारण पनि मावव बेचबिखन समस्या अपेक्षा अनुरुप समाधान हुन नसकेको बताउँदै मन्त्री आर्चाले सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि समस्याहरु देखिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय