काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यो वर्षमा मनसुन सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताएको छ ।

ललितपुरमा आयोजना भएको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरूले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताएको हो । यो वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने भएकोले क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय