काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि राजावादीहरुले आउँदो जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलन गर्ने भएका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजावादी संगठनहरुले संयुक्तरुपमा जनआन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलन शान्तिपूर्ण रुपमा भद्र अवज्ञा र सत्याग्रह पनि हुने समितिका संयोजक नवराज सुवेदीले जानकारी दिनुभयो । उहाँले

निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय