काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार दोस्रोपटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मङ्गलबार जारी गर्नुभएको हो ।

अघिल्लो साता मन्त्रिपरिषद्ले सिफारिस गरेको यो अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिले फिर्ता पठाउनुभए लगत्तै सरकारले पुनः अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपछि मङ्गलबार जारी गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय