पर्सा । श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ । साउन महिनाभर लाग्ने मेलामा खासगरी साउने सोमबारका दिन भक्तजनको अत्याधिक घुइँचो हुने गर्दछ ।

महादेवको दर्शन गर्न छिमेकी देश भारतबाट समेत भक्तजनहरु उपस्थिति रहेको छ । अघिल्लो दिन आइतबार बेलुकादेखि भक्तजनहरु आउने र रातको समयमा महादेवको आराधाना गरेर सोमबार बिहानै दुग्धेश्वरनाथ महादेव र पार्वतीको मन्दिरमा जल चढाएर फर्किने गरेको दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारू बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय