काठमाडौं । संघीय संसद्को दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्ने छ ।
दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।

© 2026, All right reserved to Our News Crew
Made with ❤️ By Indeep Koirala