काठमाडौं । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । मगियालाई सुरक्षण मुद्रण कोषमा रोजगारी दिइएको हो ।

सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएका छन् ।

पत्रकार रजकको २०८१ साल चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय