काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको स्वास्थ्यमा सुधार आएको छ ।शुक्रबार एक्कासी ज्वरो आएपछि शनिबार विहान उहाँ उपचारका लागि वीर अस्पताल पुग्नुभएको थियो । लिम्बुलाई डेङ्गु सङ्क्रमण देखिएको उहाँको उपचारमा संलग्न डा. धु्रव गैरे नेतृत्वको टोलीले जनाएको छ ।

मन्त्री लिम्बु केहीदिन अघि मोरङका डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किनु भएको थियो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय