काठमाडौं । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिल संघ क्षेत्र नं. १० को दोस्रो क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. ५ स्थित त्रिशक्ती पार्टी प्यालेसमा आयोजित सम्मेलनबाट तेजिला थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिनुभयो ।

सम्मेलनले २९ सदस्यीय कार्यसमिति समेत चयन गरेको राउतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय