काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगाण्डालाई अफगानिस्तानले १८४ रनको तारकेट प्रस्तुत गरेको छ ।
प्रोभिडेन्स स्टेडियम गुएनामा भएको खेलमा अफगानिस्तानले ५ विकेट गुमाउदै १ सय ८३ रन बनायो । टस हारेर पछि अफगानिस्तानले पहिले व्याटिङ गरेको थियो । युगाण्डाले अफगानिस्तानलाई जवाफी ब्याटिङ गरिरहेको छ ।






