काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दश वर्षभित्रमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताउनु भएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले सोही लक्ष्य अनुरुपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।

मन्त्री बस्नेतले अहिले करिब २७ सय मेगावाट उत्पादनको क्षमता रहेको र अगामी आर्थिक वर्ष २०८०-८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय