काठमाडौं । आज राष्ट्रिय शिक्षा दिवस, “समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा” नारासहित विविध कार्यक्रम गरी मनाइँदै छ ।

सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

विभूषित हुनेहरूको नामावलीः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय