काठमाडौं । एभिन्यूज खबर टेभिजनका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक परेको छ । विगत लामो समय मुटुको रोगले ग्रस्त कर्णिकारकी ६० वर्षीय पत्नी प्रदीताराज कर्णिकारको निधन भएको छ ।
कर्णिकारको आइतबार बिहान १ बजेर ३६ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।






