काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै असोज ६ गते र ७ गते हुने भनिएको कक्षा १२ को पूरक परीक्षा असोज ९ र १० गते हुने जनाएको हो ।

बिहान ११ देखि १२ बजेसम्म हुने परीक्षामा सहभागी हुन चाहनेहरुले भदौ २२ गते भित्र परीक्षा शुल्क बुझाउन पनि बोर्डले सूचनामार्फत् उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय