काठमाडौं । नयाँ सरकार गठनसँगै देशमा लगाईएको कर्फ्यु र निषेधाज्ञा हटेको छ ।

देशमा भौतिक संरचना तोडफोड हुन थालेपछि देशभर लगाइएको कर्फ्यु  र निषेधाज्ञा हटेको हो ।

सरकार गठन भएको भोलिपल्ट नै नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । कर्फ्यु  र निषेधाज्ञा दुबै हटेपछि जनता आफ्नो पेशा व्यवसायमा संलग्न हुन थालेका छन् ।

अहिले निजी सवारीसाधन संचालन हुन थाले पनि सार्वजनिक यातायात भने फाट्टफुट्ट चल्न थालेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय