काठमाडौं । राजावादीहरुको आन्दोलन उग्र बन्दै गएपछि सरकारले उपत्यकाको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि नेपाली सेना सडकमा उत्रिएको छ ।

सरकारले अझ अप्रिय घटना नघटोस भन्ने उद्देश्यले तीन कुने क्षेत्रमा राती १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरे लगत्तै सेना सडकमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय