काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन्। प्रदर्शनकारीले पार्टी कार्यालयको ढोका, झ्याल र केही फर्निचरमा आगो लगाएका छन्। आगो नियन्त्रणमा लिन दमकल र प्रहरी परिचालित भए पनि केही समय कार्यालयमा क्षति देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय