काठमाडौं । काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्प गएको छ ।

बिहीबार विहान १ बजेर १९ मिनेटमा कडा भूकम्पको धक्का महशुस गरिएको हो । मस्त निन्ध्रामा धक्का महसुस गरिएपछि मानिसहरु घरबाट निस्किएर सडकमा निस्किएका थिए ।
छिमेकी जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउने क्रममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय