काठमाडौं । चन्द्रागिरि नगरपालिका १ केउरानी सामुदायिक वनमा भिषण आगलागी भएको छ । आज विहान लागेको आगो तीब्र गतिमा फैलिदा वन क्षेत्रमा भएका वनस्पति र वन्यजन्तु जोखिममा परेको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, प्रहरी प्रभाग बलम्बु, स्थानीय, उपभोक्ता, वन समितिका पदाधिकारीलगायतले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । भिरालो र बाटोको सुविधा नहुँदा आगो निभाउन कठिनाई भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय