काठमाडौं । कोटेश्वरको एक गेष्ट हाउसबाट ६ बालिकाको उद्धार गरिएको छ ।

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचना पाएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गेष्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेको हो ।

रामेछाप खाजाघर एण्ड गेष्ट हाउस संचालक रामेछापका नवीन थापा र कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय