काठमाडौं । डा. विश्वनाथ पौडेल गभर्नरमा नियुक्त हुनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा पौडेल नियुक्त हुनुभएको छ । गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली थियो । यसअघि गर्भनरमा महाप्रसाद अधिकारी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय