विराटनगर । नेपाली कांग्रेसका जेष्ठ सदस्य गयानन्द मण्डल उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त हुनभएको छ ।मण्डल कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले राज्यमन्त्रीमा नियुक्त हुनुभएका मण्डललाई पद तथा गोपनियताको सपथ गराउनु भयो ।

यसअघि सिँचाइ खानेपानी तथा ऊर्जा मन्त्रीमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार, बाबुराम गौतम माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय