काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै सुन तस्करीको संरक्षण गरेको आरोप लगाउनु भएको छ ।
चितवनको नारायणगढमा आयोजित कार्यक्रममा सभापति लामिछानेले आफुले सुन तस्करहरुको प्रमाण दिँदा समेत गृहमन्त्रीले कारवाही नगरी तस्करहरुको संरक्षण गरेको आरोप लगाउनु भएको हो । उहाँले



एक सहकारीसँग आफूलाई जोडेर आएको समाचार भ्रामक भएको दाबी गर्नुभयो । उहाँले सूर्यदर्शन सहकारी र ग्यालेक्सी टेलिभिजनको विषयमा आएको समाचार पूर्वाग्रहीपूर्ण भएको उल्लेख गर्नुभयो ।



