काठमाडौं । काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

बा. ०१–००६ख. ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय