काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नगर सभा बैठक नेकपा एमालेले आज पनि बहिष्कार गरेको छ । नगरसभाबाट बहुमतले नगरको घाटा बजेट पास गर्न खोजेको भन्दै एमालेले नगरसभा बैठक विरोध गर्दै आएको छ ।

नेकपा एमालेका नगरसभा सदस्यले बजेटमा आपत्ति जनाउँदै नगरसभा बैठक नै बहिष्कार गरेका थिए । आजको बैठकमा पनि बजेट जर्वरजस्ती पास गर्न खोजिएको भन्दै एमालेका नगर सभा सदस्यहरु बैठकमा आफु बसेको स्थानबाट उठेर विरोध गरेपनि बैठक नरोकिएपछि एमालेका नगरसभा सदस्यहरुले बैठक बहिष्कार गर्दै सभाबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय