काठमाडौं । चन्द्रागिरि नगरपालिकाको नैकाप चोकमा दुर्घटना भएको छ । लु १ क ४४२५ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका पैदल यात्रीलाई स्थानीय नैकापकै मेट प्वाइन्ट अस्पतालमा उपचारको लागि लगेका छन् । प्रहरी घटनास्थल पुगेको छ । ठक्कर दिने ड्राइभर र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पैदल यात्री को हुन् भन्ने अझै खुलिकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय