काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित एक उद्योगमा आगलागी भएको छ । नैकापको ईटाभट्टा नजिक सञ्चालनमा रहेको कपास उद्योगमा आगलागी भएको हो ।

चन्द्रागिरि नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायतले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय