काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रको सास्कृतिक खोजमूलक लेखहरुको संगालो चन्द्रागिरि अनुशीलन नामक पुस्तक बजारमा आउँदै छ ।

चन्द्रागिरि सास्कृति अध्ययन समूहको संयोजकत्वमा प्रकाशन हुन लागेको यो पुस्तकमा चन्द्रागिरिको सांस्कृतिक पक्षलाई समेटिएको छ । तेजप्रकाश श्रेष्ठ, भीमनारायण श्रेष्ठ र रवीन्द्र रिजालको सम्पादकत्वमा रहेको यो पुस्तकले चन्द्रागिरिको सांस्कृतिक पक्षलाई उजागर गर्ने छ ।

चन्द्रागिरि अनुशीलन नामक पुस्तक चन्द्रागिरि साहित्य समाजले प्रकाशन गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय