हेटौंडा । बिन्दु श्रेष्ठ बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री पदमा नियुक्त भएकी छिन्। आज प्रदेश प्रमुखबाट शपथग्रहण गरेसँगै श्रेष्ठले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेकी हुन्। प्रदेश सरकारको नयाँ मन्त्रिपरिषद् पुनर्गठन अन्तर्गत श्रेष्ठलाई यो जिम्मेवारी दिइएको हो।

श्रेष्ठले मन्त्रालय सम्हाल्नेबित्तिकै उद्योग तथा व्यवसायमैत्री नीति निर्माण, व्यापार प्रवर्द्धन, आपूर्ति प्रणालीको सुशासन र स्थानीय उद्यमशीलताको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएकी छिन्। सामाजिक सञ्जालमा तथा विभिन्न क्षेत्रबाट श्रेष्ठलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ। उको नियुक्तिले प्रदेशको औद्योगिक तथा व्यापारिक वातावरणमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। श्रेष्ठलाई हाम्रोपनि बधाई तथा शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय