काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ को वडामा कार्यरत एक कर्मचारीसहित पक्राउ परेका छन् । असिष्टेन्ट सब–इञ्जिनियर विजया लक्ष्मी पन्त २५ हजार घुस रकमसहित पक्राउ परेकी हुन । भवन निर्माण सम्पन्न प्रमाण–पत्र दिनलाई सेवाग्राहीसँग घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आयोगको टंगालबाट खटिएको टोलीले पन्तलाई घुस रकमसहित चन्द्रागिरि सतुंगलबाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय