काठमाडौं । गौरबाट काठमाडौंतर्फ आइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन् ।

घाइते ३३ जनालाई सशस्त्र प्रहरी बल कार्यालयले उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनापछि अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय