काठमाडौं । चितवन जिल्लामा नेकपा एमालकोे कार्यकर्ता भेला हुने भएको छ ।

आज हुने भेलाको सम्बोधन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुनेछ । भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा भेला आयोजना हुने भएको हो । कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली बिहान १० बजे चितवन जानु हुने छ ।

 

भेलालाई सम्बोधन गरेर ओली आजै काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय