काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’ भन्दै टिप्पणी गर्नुभएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस नेता कोइरालाले अहिले भूमिसम्बन्धी आएको विधेयकमा कांग्रेस सांसदहरूले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिएको भन्दै खाली जग्गामा एमालेको आँखा गइहाल्ने भन्दै व्यग्य गर्नुभयो ।

उहाँले गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी, गिरिबन्धु टिस्टेटमा एमालेको आँखा गडेको बताउनु भयो । कोइरालाले सांसदले नै बिचौलियाको काम गरेपछि देश कता पुग्छ ? भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय