काठमाडौं । नेपाल सरकारका संघीय अस्पतालमा डेङ्गुको उपचार निःशुल्क हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

महाशाखाका अनुसार गत पुस १५ देखि हालसम्म नेपालका ७३ जिल्लामा दुई हजार ३६५ जना डेङ्गु सङ्क्रमित भएका छन् । गत मङ्गलबार डेङ्गुबाट तनहुँमा ५० वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय