काठमाडौं । बिहीवार साँझ काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ । विजुली आएपनि झ्याप्प झ्याप्प भएकोले विद्युत सर्ट भई आगलागी हुन सक्ने खतरा उत्पन्न भएको छ ।

ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती आउने र जाने गरेको नेपाल विद्युत प्राधिकरणले जनाए पनि यो समस्या भने विगत एक महिनादेखि नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय